• २०८३ साउन २४ गते आइतवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १३९ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २४, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १३९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७९, सिसिटिभिमार्फत ९८, रातोबत्तीमा ७६ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १८४, हर्न निषेधमा २४, लेन क्रसमा १९, अवस्था ठिक नभएको २३, एकतर्फीमा २३ र अन्यमा ६१३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of text that says 'काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०४1२४ गते बिहान ६:०० बजे सम्म मा.प.से. सिसिटिभी ७९ RED लाईट ९८ तिর्र गति १८४ ७६ हर्न लेन अवस्था ठिक नमएको २४ ONE WAY १९ २३ अन्य २३ ६९३ २४ घ्टे कारवाही संख्या ११३९ Kathmandu Valley Traffic Police Office Ramshahpath, Kathmandu CONTACT 103 (Emergency) vtpo@nepalpolice.gov.np f facebook.com/ktmtraffic facebook.c @valleytraffic traffic.nepalpolice.gov.np'

Sharing

प्रतिक्रिया दिनुहोस