• २०८३ साउन २५ गते सोमवार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २४, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीका अनुसार बैठक आज दिउँसो १ बजेदेखि ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्दैछ ।

बैठकले पार्टीको १५औं महाधिवेशनसहित समसामयिक विषयमा छलफल गर्ने बताइएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस