• २०८३ जेष्ठ ५ गते मङ्गलवार

शंकर पोखरेल भन्छन्- सिंहदरबार जलाउन उक्साउने र जलाउने को हुन् भनेर प्रश्न गरौँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २५, काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने र जलाउने को हुन् भनेर प्रश्न गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै पोखरेलले भुकम्पले थिलोथिलो भएको सिंहदरवार पुरानै स्वरुपमा पुननिर्माण गर्ने को हो ? र त्यसलाई जलाउन उक्साउने र जलाउने को हो ? भन्ने प्रश्न गर्नुपर्ने बताएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस