• २०८३ साउन २४ गते आइतवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ४०६ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २३, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ४०६ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८५, सिसिटिभिमार्फत ७५, रातोबत्तीमा ६१ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १८०, हर्न निषेधमा ४२, लेन क्रसमा ८०, अवस्था ठिक नभएको ५९, एकतर्फीमा २४ र अन्यमा ८०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of ‎phone and ‎text that says '‎काठमाणडौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०४1२३ गते बिह्ान £:00 बजे सम्म मा.प.से. सिसिटिभी RED लाईट ७५ तिव गति ६९ हर्न लेन १८० حول अवस्था ठिक नमएको 84 Co ONEWAY ONE WAY अन्य 2 Coo २४ घण्टे कारवाही संख्या १४०६ COЛ Kathmandu Valley Traffic Police Office Ramshahpath, Ramshahpath,Kathmandu Kathmandu 103 (Emergency) vtpo@nepalpolice.gov.np f faceboo facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np‎'‎‎

Sharing

प्रतिक्रिया दिनुहोस