• २०८३ भाद्र २९ गते सोमवार

श्रम संस्कृतिले खाता खोल्यो, खोटाङबाट आरेन राई विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४, खोटाङ। श्रम संस्कृति पार्टीले खाता खोलेको छ । श्रम संस्कृति पार्टीका आरेन राई खोटाङबाट विजयी भएर पार्टीको पहिलो सिट जितेका हुन् ।

राईले १६ हजार ६१२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका वीर काजि राईले १२ हजार ७१४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका देव विक्रम राईले ११ हजार ९५७ मत प्राप्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस