• २०८३ जेष्ठ २४ गते आइतवार

सन्डरल्याण्डमाथि आर्सनलको सहज जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, काठमाडौं ।  इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले सन्डरल्याण्डमाथि सहज जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा आर्सनलले सन्डरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । आर्सनलको जितमा भिक्टर ग्योकेरेसले दुई गोल गरेका थिए भने मार्टिन जुबिमेन्डिले एक गोल गरेका थिए ।

यो जितपछि शिर्ष स्थानमा रहेको आर्सनलको २५ खेलमा ५६ अंक भएको छ । त्यस्तै सन्डरल्याण्डको २५ खेलमा ३६ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस