• २०८३ जेष्ठ ८ गते शुक्रवार

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, काठमाडौं ।  नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान साढे ८ बजे अनलाईन बस्ने कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका, कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका र केन्द्रीय अनुशासन समिति गठन बारे छलफल हुने एजेण्डा रहेको दुलालले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस