• २०८३ साउन २३ गते शनिवार

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसुची

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउसो १: १५ बजेदेखि शुरु हुदैछ ।

आजको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल हुने र विचार गरियोस भन्ने प्रस्ताव पेस हुने कार्यसूची रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस