• २०८३ साउन २२ गते शुक्रवार

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

साउन २२, काठमाडौं । पाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।

यस्तै युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ४३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ ०७ पैसा निर्धारण गरेको छ ।

यसैगरी जापानी येन १० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४१ रुपैयाँ ५७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६७ पैसा र बिक्रीदर १० रुपैयाँ ७२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४७ पैसा र बिक्रीदर २३ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ १५ पैसा र बिक्रीदर ४९७ रुपैयाँ १० पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ २९ पैसा बिक्रीदर ४०४ रुपैयाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ५० पैसा तोकिएको छ ।

May be an image of text that says 'नेपाल राष्ट्र बैडक केन्द्रीय कार्यालय, विदेशी विनिमय व्यवस्यापन विजारा नेपाल राष्ट्र वैडकले तोकेको विनिमय दर (अगस्ट 궁승구독) शुक्रबारकी विनिमय रुपिर्या खुला बजार विनिमय (नेपाल राष्ट्र बैड्कको प्रयोजनळा लागि) बिक्री कौरु. ₹५२०६ १७५1४५ १५२द६ फ्रेड़्क १७६।१४ डलर २०४1६२ १८૭८३ २०५४३ १८८५७ डलर डलर १७०८ ၃၀ဖမ၀ १०८1५३ १०८/९६ ११८६० जापानी चिनियां युआन अरख रियाल २१९०७ ९६३ ९६७ २२ा५३ कतारी रियाल भाट २२६२ ಳ೦ಳಳ ఆఆ ४१७१ ४१८७ ४६२ अरब रिइगट कोरियन वन ऋ्ौनर ४१४० ပွချုုမဖ ३૭ારર १०६७ १०७२ १६०५ १६११ ऋोनर हइकड डलर दिनार बहराइन दिनार औमानी २३1४७ २३५६ १९४६ ४९५१५ ഗം 821308 पिनिमय केष्रकले अपश्यकलल्ा উহकদকন विनिमय बेशकको ३९४१९५ ३९६/५० www.nrb.org.np'

Sharing

प्रतिक्रिया दिनुहोस