• २०८३ बैशाख २४ गते बिहिवार

धादिङ केन्द्रविन्दु भएर भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २४, काठमाडौं । धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

विहिबार बिहान ११: १४ बजे धादिङको चरंगे फेदी केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस