• २०८३ जेष्ठ २४ गते आइतवार

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४ , काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्री शाहले दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकका एजेन्डा बारेमा खुलाइएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस