• २०८३ कार्तिक १३ गते बिहिवार

ताप्लेजुङबाट एमालेका क्षितिज थेबे विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, ताप्लेजुङ। ताप्लेजुङबाट नेकपा एमालेका युवा नेता क्षितिज थेबे विजयी भएका छन् । थेबेले १३ हजार ९६२ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।

उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बुले ११ हजार ७११ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका खेल प्रसाद बुडाक्षेत्रीले ६ हजार ७७५ मत प्राप्त गरेका छन् ।

यो यस निर्वाचनमा एमालेको चौथो जित हो । यस अघि बाँके-२ बाट मोहमम्द इश्तियाक राई, बझाङ-१ बाट ऐन बहादुर महर, र दैलेख-२ बाट लक्ष्मी प्रसाद पोखरेल विजयी भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस