• २०८३ जेष्ठ २९ गते शुक्रवार

म्याग्दीबाट महावीर पुन विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, म्याग्दी। म्याग्दीबाट स्वतन्त्र उम्मेदार महावीर पुन विजयी भएका छन् । पुनले २२ हजार ८५० मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका कर्ण बहादुर भण्डारीले ६ हजार ६८३ मत प्राप्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस