• २०८३ जेष्ठ २८ गते बिहिवार

निर्वाचन अपडेट: अहिलेसम्म कुन दलबाट को को विजयी भए ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, काठमाडौं । प्रतिनिधि सभाको जारी मत गणनाको नतिजा आउने क्रम शुरु भएको छ । जस अनुसार अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १९ सिटमा जित हासिल गरेओ छ भने नेपाली काँग्रेसले ५, नेकपाले २ र नेकपा एमालेले एक ठाउमा जित हासिल गरेका छन् ।

रास्वपाबाट
मोरङ- ६ मा रुविना आचार्य,
धनुषा- ३ मा मनिष झा,
कास्की- ३ मा विना गुरुङ,
काठमाडौँ- १० मा प्रदिप विष्ट,
मोरङ- ४ मा सन्तोष राजबंशी,
काठमाडौँ- ९ मा डोल प्रसाद अर्याल,
महोत्तरी- १ मा प्रमोद कुमार महतो,
बाँके- १ मा सुरेश कुमार चौधरी,
कास्की- २ मा उत्तम प्रसाद पौडेल,
काठमाडौँ- ५ मा सस्मित पोखरेल,
बाँके-३ मा खगेन्द्र सुनार,
काठमाडौँ- ४ मा पुकार बम,
स्याङ्जा- १ मा धनन्जय रेग्मी,
रुपन्देही-४ मा कन्हैया बानिया,
काठमाडौँ- ७ मा गणेश पराजुली,
काठमाडौँ- ६ मा शिशिर खनाल,
काठमाडौँ- ८ मा विराज भक्त श्रेष्ठ,
काठमाडौँ- ३ मा राजुनाथ पाण्डे,
काठमाडौँ-१ मा रन्जु न्यौपाने

नेपाली काँग्रेसबाट
दैलेख-१ मा बासना थापा,
तेर्हथुम-१ बाट सन्तोष सुब्बा,
रसुवाबाट मोहन आचार्य,
मुस्ताङबाट योगेश गौचन थकाली
मनाङबाट टेक बहादुर गुरुङ

नेपाली कम्युनिष्ट पार्टीबाट
रुकुमपूर्वबाट पुष्पकमल दाहाल प्रचण्ड
कालिकोटबाट महेन्द्र बहादुर शाही

नेकपा एमालेबाट
बाँके-२ मा मोहमद इश्तियाक राई

Sharing

प्रतिक्रिया दिनुहोस