• २०८३ जेष्ठ ६ गते बुधवार

इलाम केन्द्रविन्दु भएर भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २४,  इलाम ।  इलामको नयाँ बजार आसपास केन्द्र विन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ६ बजे ५० मिनेट जादा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस