• २०८३ कार्तिक ७ गते शुक्रवार

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २१, काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (शनिबार) बिहान ६ः४० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।

काठमाडौं धादिङको चन्द्रागिरी नगरपालीका २ चिसापानी पहिरोका कारण अवरुद्ध भएको सडक खण्डमा एकतर्फी सुचारु भएको छ । बाग्मती गाउँपालीका— ३ भट्टेडाडास्थित टाकुर्चेको कान्तिलोकपथ सडक खण्ड एकतर्फी सुचारु भएको छ । बिपी राजमार्गको खुर्कोट—नेपालथोक—कटुन्जेबेँसी खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गरिने छ । रसुवाको उत्तरगया गाउँपालिका—५ खाल्टेमा बाढीका कारण त्रिशुली—मैलुङ्ग—स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

मुख्य राजमार्ग सबै अर्के सूचना जारी नभएसम्मको लागि पुर्न रुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । शिवपुरी गाउपालिका ८ घट्टेखोला टोखा छहरे सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । राति १० बजे देखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको हो ।

May be an image of text

May be an image of text that says '२०८३/०५/१६ १८:०० २०८३/०५/२० २३:४० बेनीघाट रोराड़ गा.पा. वडानं ज्वाडखोला ၇၀ 9. रोल्पा पृथवीलोकमार्ग पहिरो एकतर्फी सुचारु मिति २०८३/०५/१७ गते राती रातीदेखी देखी गजुरी गजुरीगा.पा.०२चा गा.पा.०२ चालिसे लुम्बिनी प्रदेश परिवर्तन गा.पा.३ भालखोर पृथ्वीलोकमार्ग ។. पुर्ण रुपमा अबरोध मुगु पहिरो २. सहिद राजमार्ग कर्णाली प्रदेश कालिकोट पहिरो २०८३/०५/१६ 96:94 २०८३/०५/२० १८;२० पुर्ण रुपमा अबरोध छॉयानाथ रारा न.पा. वडा नं नं. 08 ताल्पा शुभकालिका गाँउ पालिका वडा नम्वर 9 गगने खोला मुग्ु गमगढी पुर्ण रुपमा अबरोध कर्णाली राजमार्ग पुर्ण रुपमा अबरोध नेपाल प्रहरी सत्य सेवा सुरक्षणम'

Sharing

प्रतिक्रिया दिनुहोस