• २०८३ साउन २१ गते बिहिवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १७३ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १७३ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६, सिसिटिभिमार्फत ८०, रातोबत्तीमा ५५ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ९०, हर्न निषेधमा ४१, लेन क्रसमा ४४, अवस्था ठिक नभएको १८, एकतर्फीमा ३५ र अन्यमा ८०४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of ‎text that says '‎काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०४/२१ गते बिहान ६:०० बजे सम्म मा.प.से. सिसिटिमी ६ RED लाईट co तिর गति 44 हर्न ၃၀ लेन अवस्था ठिक नमएको ४१ لالا ONE WAY १८ अन्य ३५ cor २४ घ्टे कारवाही संख््या ११७३ Kathmandu Valley Traffic Police Office Ramshahpath, Ramshahpath,Kathmandu Kathmandu CONTACT 103 (Emergency) vtpo@nepalpolice.gov.np f facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np‎'‎

Sharing

प्रतिक्रिया दिनुहोस