• २०८३ जेष्ठ २९ गते शुक्रवार

शहीदको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन, गृहमन्त्री पनि सहभागि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २३ , काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलका शहीदहरुको दीप प्रज्वलन कार्यक्रममा सहभागी भएका छन् ।

सोमबार पूरानो संघीय संसद भवन, बानेश्वर अगाडि शहीदहरुको नाममा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा उनी सहभागी भएका हुन्।
कार्यक्रममा शहीदहरुको परिवार र नागरिकहरू उपस्थित थिए ।दीप प्रज्वलन मार्फत शहीदहरूको स्मरण गर्दै उनीहरूको बलिदान र योगदानको सम्मान गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस