• २०८३ जेष्ठ ६ गते बुधवार

संसदको चौथो बैठक मंगलबार १ बजे बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २३ , काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक भोली (मंगलबार) बस्ने भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोली बस्नेगरी बैठक सकिएको घोषणा गरे । अर्को बैठक भोली दिनको १ बजे बस्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस