• २०८३ जेष्ठ १ गते शुक्रवार

इलाम-२ मा श्रम संस्कृतिका सुदीपको अग्रता, पछि परे सुहाङ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । इलाम-२ मा नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङ पछि परेका छन् । शुरुवाती अग्रता लिएपनि पछिल्लो मत गणना अपडेट अनुसार इलाम- २ मा श्रम संस्कृति पार्टीका सुदीप राईले १५०४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

त्यस्तै सुहाङले १३६० मत प्राप्त गरेका छन् । यस क्षेत्रमा काँग्रेसका भेषराज आचार्यले ७३३ मत प्राप्त गरेका छन् भने रास्वपाका गोकुल बहादुर राईले ४२० मत पाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस