• २०८३ बैशाख १० गते बिहिवार

मोरङ-३ मा रास्वपाका कार्कीको अग्रता कायमै, सुनिल शर्मा तेस्रो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, मोरङ। मोरङ-३ मा रास्वपाका गणेश कार्कीले अग्रता कायम राखेका छन् । पछिल्लो मतगणना अपडेट अनुसार यस क्षेत्रमा ८४४८ मतगणना हुदा रास्वपाका कार्कीले २७८८ मत प्राप्त गरेका छन् ।

त्यस्तै श्रम संस्कृति पार्टीका अमिर मगरले २२ सय मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका सुनिल कुमार शर्माले २१३४ मत प्राप्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस