• २०८३ बैशाख १४ गते सोमवार

लमजुङमा एमाले नेता पृथ्वी सुब्बा गुरुङको अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, लमजुङ। लमजुङमा नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङले अग्रता लिएका छन् । प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार गुरुङले २६५८ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका गमप्रसाद गुरुङले २२७५ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा रास्वपाका धर्मराज केसीले २१८३ मत प्राप्त गरेका छन् भने नेकपाका हरिजंग तामाङले ४३८ मत पाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस