• २०८३ बैशाख २३ गते बुधवार

झापा- ५ मा बालेनले बढाए अग्रता, ओली निकै पछाडी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, झापा । झापा- ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले अग्रता बढाएका छन् । प्राप्त पछिल्लो विवरण अनुसार बालेनले ११ हजार ९४४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका केपी शर्मा ओलीले २ हजार ६९२ मत प्राप्त गरेका छन् ।

त्यस्तै श्रम संस्कृतिका समिर तामाङले १४७७ मत पाएका छन् ।

झापा-५ मा १ लाख ६३ हजार ३७९ मत दाता रहेकोमा एक लाख ६ हजार ३७२ मत खसेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस