• २०८३ असार ४ गते बिहिवार

दाङ- २ को मतगणना शुरु, रास्वपाका विपिन आचार्यको फराकिलो अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं ।दाङ- २ को मतगणना शुरु भएको छ । प्रारम्भिक मतगणनाको अपडेट अनुसार यस क्षेत्रमा रास्वपाका विपिनकुमार आचार्यले फराकिलो अग्रता लिएका छन् । आचार्यले २४२९ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५८३ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका किरण किशोर घिमिरेले २८७ र नेकपाका निर्मल आचार्यले २१३ मत प्राप्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस