• २०८३ जेष्ठ १ गते शुक्रवार

धनुषाको क्षेत्र नं.३ मा मनिष झाको अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । धनुषाको क्षेत्र नं.३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मनिष झा अग्रता लिएका छन् । अन्तिम मतगणना परिणाम अनुसार उनले ६ हजार ४ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका बिमलेन्द्र निधिले २ हजार २६९ मत प्राप्त गर्दा तेस्रो नम्बरमा नेकपा एमाले रहेको छ । नेकपा एमालेकी नेतृ जुली महतोले अहिलेसम्म जम्मा ११९० मत प्राप्त गरेकी छन्।

Sharing

प्रतिक्रिया दिनुहोस