• २०८३ बैशाख २९ गते मङ्गलवार

एमालेको सचिवालय बैठक शुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २२, काठमाडौँ ।    नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । पार्टी कार्यालय च्यासलमा केहीबेर अघिदेखि सचिवालय बैठक शुरु भएको हो ।

बैठक राष्ट्रियसभाको निर्वाचनका उम्मेदवार छनौट बारे केन्द्रित हुने बताइएको छ । माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि बुधबार मनोनयन दर्ताको कार्यसूची रहेको छ ।

एमालेको राष्ट्रिसभा निर्वाचनमा कांग्रेस र नेकपासँग गठबन्धन गर्न छलफल पनि चलिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस