• २०८३ असोज २० गते मङ्गलवार

कांग्रेस सुधारबारे गगन थापाको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असाेज १९, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् । खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरेका हुन् ।

प्रतिवेदनमा गठबन्धन व्यवस्थापन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको उल्लेख छ।

पूर्णपाठ-

Sharing

प्रतिक्रिया दिनुहोस