• २०८३ साउन २४ गते आइतवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा २ को मृत्यु, १०५ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २०, काठमाडौं ।   पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र सुदूरपश्चिममा एक एक जनाको मृत्यु भएको छ ।

May be an image of text

त्यस्तै देशभर भएका दुर्घटनामा १०५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १७ जना घाइते भएका छन् । त्यस्तै कोशीमा ११ जना, बागमतीमा ३ जना घाइते भएका छन् भने लुम्बिनीमा ३२ जना, सुदूरपश्चिममा ७ जना, गण्डकीमा २ र कर्णालीमा ४ जना घाइते भएका छन् ।

May be an image of map and text that says 'कर्णाली प्रदेश मत्यु o जना घाइते 8 जना गण्डकी प्रदेश मृत्યु ο जना मिति ၃3 साउन १९ गते| २४ घण्टाको ધाइતે ၃ जना सवारी दुर्घटना बागमती प्रदेश मत्य Ιο जना घाइ्वे जना सुदरपश्चिम प्रदेश मृत्य जना काठमाडी उपत्यका मृत्यु जना घाइतो 6 जना घाइते ១២ जना कोशी प्रदेश मृत्य 9٩ जना लूगिबनी प्रदेश मुत्य o जना धाइते 99 जना घाइते 3 जना जम्मा मानवीय क्षति मृत्यु जना घाइते ੧०४ जना मघेश प्रदेश मृत्य जना धाइते ၃၃ जना विस्वृत विवरण कमेन्टमा...'

Sharing

प्रतिक्रिया दिनुहोस