• २०८३ बैशाख १४ गते सोमवार

कास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, काठमाडौं । कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर बिहान ८ः३४ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस