• २०८३ जेष्ठ ३ गते आइतवार

झापा–५ मा ४ बजेसम्म ९९ हजार ८१९ मत खस्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१,झापा । झापा–५ मा अपराह्न ४ बजेसम्म ९९ हजार ८१९ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको मतमध्ये ५३ हजार ६५६ महिला र ४६ हजार १६३ पुरुष मतदाता रहेका छन् ।

मतदान बिहानैदेखि उत्साहजनक रूपमा भइरहेको र अधिकांश मतदान केन्द्रमा मतदाताको उपस्थिति राम्रो देखिएको जनाइएको छ । मतदान साँझसम्म जारी रहने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस