• २०८३ जेष्ठ २० गते बुधवार

झापा ५ मा साढे ३ बजेसम्म ५५ प्रतिशत मतदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, झापा । झापा ५ मा साढे ३ बजेसम्म ५५ प्रतिशत मतदाङ भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जस अनुसार झापा-५ मा करिब ९० हजारले मतदान गरेका छन् । यस क्षेत्रमा १ लाख ६३ हजार ३७९ मतदाता रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस