• २०८३ बैशाख १६ गते बुधवार

गृहमन्त्री अर्यालले गरे मतदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् ।

गृहमन्त्री अर्यालले ललितपुर- ३ अन्तर्गत ललितपुर महानगरपालिकास्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस