• २०८३ जेष्ठ २१ गते बिहिवार

काँग्रेस नेता रमेश लेखकले गरे मतदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१,धनगढी । नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले मतदान गरेका छन् ।

लेखकले कञ्चनपुरको बेदकोट नगरपालिका- ८ को बैजनाथ मावि ‘ग’ बाट मतदान गरेका हुन् । लेखक यस पटक उम्मेदवार भने बनेका छैनन् ।

Sharing

प्रतिक्रिया दिनुहोस