• २०८३ जेष्ठ ३१ गते आइतवार

काँग्रेस सभापति गगन थापाले गरे मतदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् । सभापति थापाले काठमाडौंको मैतीदेवी मन्दिर छेउको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

यसअघि काठमाडौँ-४ बाट उम्मेदवार बनेर जितिरहेका थापा यस निर्वाचनमा सर्लाही- ४ बाट उम्मेदवार बनेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस