• २०८३ असार ११ गते बिहिवार

अराजकताका विरुद्ध लोकतन्त्रको स्थायित्वको आधार बन्ने विश्वासका साथ मतदान गरे- महासचिव पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङबाट मतदान गरेका छन् । दाङ-२ बाट उम्मेदवार समेत रहेका पोखरेलले जनता विद्यापिठ, विजौरी मतदान केन्द्रवाट मतदान गरेका हुन् ।

उनले मतदानपछि राजनीतिक अस्थिरता र सामाजिक अराजकताका विरुद्धमा लोकतन्त्रको स्थायित्वको आधार बन्ने विश्वासका साथ मतदान गरेको बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस