फागुन २१, झापा । नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले मतदान गरेका छन् ।

झापा- १ मेचिनगर ९ स्थित कविशिरोमणी माविको मतदान केन्द्रमा मतदान गरेका हुन् । शर्मा यस निर्वाचनमा उम्मेदवार बनेका छैनन् ।