पुष २१, काठमाडौँ । मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ ।

नियमित तालिका अनुसार बैठक बसेको र विभिन्न मन्त्रालयका प्रस्तावमा छलफल र निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।