• २०८३ बैशाख ५ गते शनिवार

सुन तोलाको ४६ सयले बढ्यो, चाँदीको पनि बृद्धि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २१,  काठमाडौँ ।    नेपाली बजारमा आज सुनचाँदी मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ४६ सयले बढेर तोलाको २ लाख ६५ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ६० हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले बढेर ४६८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४५०० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस