• २०८३ बैशाख २१ गते सोमवार

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २१, काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिनको १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्न लागेको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति हुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस