• २०८३ बैशाख १५ गते मङ्गलवार

साउदीको तेल प्रशोधन केन्द्रमा इरानको अर्को ड्रोन आक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २०, काठमाडौं । साउदी अरबको सरकारी तेल कम्पनी अराम्कोको रास तनुरा तेल प्रशोधन केन्द्रमा अर्को ड्रोन आक्रमण भएको छ। रिपोर्ट एक ड्रोन सो केन्द्र परिसरभित्र खसेको हो । रास तनुरा साउदी अरबको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र मानिन्छ ।

यस अघि पनि इरानी ड्रोनमार्फत यस केन्द्रमा आक्रमण भएको थियो । पछिल्लो घटनापछि तेल पूर्वाधारको सुरक्षाबारे चिन्ता बढेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस