• २०८३ साउन १८ गते सोमवार

कांग्रेस संसदीय दलको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १८ , काठमाडौं ।   नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ। संसदीय दलका अनुसार बैठक दिउँसो ३: ३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, संसद्को कार्यसूची तथा अन्य महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस