• २०८३ साउन १८ गते सोमवार

रोल्पामा भूकम्पको धक्का महसुस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १८, रोल्पा। रोल्पामा गएराती भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रोल्पाको ल्रिवाङ आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्प गएराती ३ बजे ७ मिनेट जादा गएको केन्द्रले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस