• २०८३ बैशाख ११ गते शुक्रवार

प्रधानमन्त्री बालेनको गण्डकी प्रदेशका सांसदहरुसँग छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २०, काठमाडौं ।  प्रधानमन्त्री बालेन शाहले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रदेशको समग्र विकास र समस्याका बारेमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री बालेनले यसअघि मधेश प्रदेश, सुदूरपश्चिम, कोशी र कर्णालीका सांसदहरुसँग छलफल गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस