• २०८३ असार ८ गते सोमवार

मध्यपूर्वका देशमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ११ नेपाली पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २०, काठमाडौं । पश्चिम एशियाका देशमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ११ जना नेपाली पक्राउ परेका छन् ।

परराष्ट्र मन्त्रालयले मध्यपूर्वका देशहरुमा अहिलेसम्म सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ११ जना पक्राउ परेको जानकारी दिएको हो । त्यस्तै मन्त्रालयले इरानमा हाल ११ जना नेपाली रहेको अपडेट दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस