• २०८३ असार ४ गते बिहिवार

सुनचाँदीको मुल्य कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २०, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको २ लाख ९४ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार पनि सुन तोलाको २ लाख ९४ हजारमा नै कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ४८३० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४७८० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस