• २०८३ बैशाख २९ गते मङ्गलवार

भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई कब्जामा लिएको ट्रम्पको घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १९, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई कब्जा गरेको घोषणा गरेका छन् । ट्रम्पले भेनेजुएलामा अमेरिकाले ठूलो मात्रामा हमला गर्दै भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई कब्जा गरेको घोषणा गरेकी हुन् ।

ट्रम्पले भनेका छन्- ‘अमेरिकाले भेनेजुएला र यसका नेता, राष्ट्रपति निकोलस मादुरोविरुद्ध ठूलो मात्रामा हमला सफलतापूर्वक गरेको छ, जसलाई उनकी श्रीमतीसँगै पक्राउ गरी देशबाट निकालिएको छ ।’

Sharing

प्रतिक्रिया दिनुहोस