• २०८३ असार १८ गते बिहिवार

सुन तोलाको ६२ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १८, काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ६२ सयले बढेर तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ७७ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८० रुपैयाँले बढेर तोलाको ४४५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४२७० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस