माघ १९, जुम्ला। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाही नेपाली कांग्रेस प्रवेश गरेकी छिन्। कांग्रेस केन्द्रीय सदस्य रामुदेवी खड्काले शाहीलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेकी हुन्।

शाही जुम्लाको चन्दननाथ नगरपालिका–५ की निवासी हुन्