• २०८३ बैशाख २१ गते सोमवार

  पूर्वराष्ट्रपति भण्डारीबाट आगजनी भएको सर्वोच्च अदालतको अवलोकन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १८, काठमाडौं ।    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनी भएको सर्वोच्च अदालतको भवनमा अवलोकन गरेकी छन् ।

शुक्रबार सर्वोच्च परिसर पुगेर भण्डारीले अदालतको भवनको क्षतिको अवलोकन गरेकी हुन् । भण्डारीले यसअघि आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबारको पनि अवलोकन गरेकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस