• २०८३ जेष्ठ १८ गते सोमवार

प्रधानमन्त्री ओलीबाट सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १५, काठमाडौं । चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।

आइतबार प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डलले सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा नेपालका लागि चिनियाँ राजदुत चेन सोङको पनि उपस्थिति रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस